Wednesday, 29 March 2017

Live your life

                You do not really understand something unless you can explain it to yourself . I like you. You remind me of myself when I was young and stupid. If everybody loves you then something is wrong. No one goes there nowadays, it's too crowded, pleased with oneself. I do not say that it makes him more pleasing to others. LIVE your life TODAY! Don’t ignore death, but don’t be afraid of it either. Be afraid of a life you never lived because you were too afraid to take action. Death is not the greatest loss in life. The greatest loss is what dies inside you while you’re still alive. Be bold. Be courageous. Be scared to death, and then take the next step anyway. will only ever live the life you create for yourself.

             Your life is yours alone. Others can try to persuade you, but they can’t decide for you. They can walk with you, but not in your shoes. So make sure the path you decide to walk aligns with your own intuition and desires, and don’t be scared to switch paths or pave a new ones when it makes sense. Thinking and doing are two very different things. Success never comes to look for you while you wait around thinking about it.

              You are what you do, from my expereince not what you say you’ll do. Knowledge is basically useless without action. Good things don’t come to those who wait; they come to those who work on meaningful goals. Ask yourself what’s really important and then have the courage to build your life around your answer. You don’t have to wait for an apology to forgive. Life gets much easier when you learn to accept all the apologies you never got.
      
           In life, we have the power to choose.Take risks.Don't be afraid to take an unfamiliar path, because sometimes that is the path that will take you to the destination you need.So make a choice and take a chance, and your life may change for the better.
            
              The key is to be thankful for every experience positive or negative. It’s taking a step back and saying, “Thank you for the lesson.” It’s realizing that grudges from the past are a perfect waste of today’s happiness, and that holding one is like letting unwanted company live rent free in your head.

               
Live your life.

Monday, 27 March 2017

Monday motivation

Impossible is just a big word thrown around by small men who find it easier to live the world they've been given than to explore the power they have to change it. Impossible is not a fact. It's an opinion. Impossible is not a declaration. It's a dare. Impossible is potential. Impossible is temporary. Impossible is nothing.

Thursday, 23 March 2017

"Freedom is the basic thing. Consciousness grows in freedom and starts dying, becomes paralyzed and crippled, when things are forced. And up to now, this has been done. This is the greatest crime that parents have always committed against children."  ~#Osho

Tuesday, 21 March 2017

Motivation

In life, we have the power to choose. Take risks. Don't be afraid to take an unfamiliar path, because sometimes that is the path that will take you to the destination you need. So make a choice and take a chance, and your life may change for the better.
☺☺

Tuesday, 7 March 2017

कथा~ म र मेरो प्रेम

म एक युवक जिन्दगीका अनेक चहानाहरुलाई साकार पार्नको लागी संघै सफलताको पाईला चाल्न चाहान्छु। लाग्छ मेरा हरेक पाईलाहरुमा ति सबैको साथ होस जसले मलाई यहाँ सम्म आईपुग्दा साथ दिएका छन्। यिनै सोचहरु मेरो मन मस्तीस्कमा हरेक दिन गुन्जिरहन्छन्। सोच्छु चहानाहरु अनी अघी बढ्छु, जिन्दगी यसरीनै चलीरहेको छ।

स्नातक दोस्रो बर्षमा अध्यायन गर्दै थिए हरेक दिन जस्तै म कलेज र रुमको चक्कर लगाई रहन्थे। 1st yearको लागी एउटा प्रबेश परीक्षा भईसकेको हुनाले 1st yearको बिद्यार्थिहरु पनी कलेजमा आउने क्रम सुरु भएको थियो। यसै क्रममा मैले उसलाई पलीलो पटक कलेजको account sectionमा Admissionगर्दै गर्दा देखेंको थिए, ठुलठुला आँखा, स्टेट गरिएको कपाल, सानी-सानी, ठिक्कको जिउडाल वाह! आफै दङ्ग परेको थिए उसलाई देखेर।

क्यामेस्ट्रीको क्लास हुनेबेला भईसकेको थियो सौरभले बोलायो, क्लासमा गएर सधै झै पछाडी तिर बसीयो दयाराम सरले चस्मा माथिबाट घुरेर हेरै ढिलो आएकाले होला सायद।
मनमनै उसलाई सम्झदै मुस्कुराई रहेको थिए,
बुढाले देखेछन "why are you laughing?"
भनें "nothing sir"
"मैले पढाको course content त थाहा छ?"
परेन त फसाद सौरभको कपीतिर हेर्दै "छ सर" भने
धन्न बचीयो, बुढा फेरी पढाउन थाले, म भने कल्पनामा व्यास्त हुन थालें। यतीकैमा घण्टी बज्यो
क्लास सकीयो दौडीदै बाहीर आएर Account Section तिर लागें खाली थियो कोही थिएन, उ त कता गई सकीछे।
सौरभ पनी आयो र भन्यो "हैन यो Account section मा के छ आज?"
मैले भने "फाईलहरु छन" 😀
उ हाँस्यो र खाजा खान जाँउ भन्यो, म उसको पछी लागेँ
यसपछी हाम्रो एउटा क्लास बाँकी थियो।
खाजा खाएर क्लासमा गयौं
क्लास सकीयो सौरभ बानेश्वर बस्थ्यो म भने कोटेश्वर रुट एउटै थियो, घर जान निस्कीयौ कलेजबाट घर आएँ, फरक थियो आज म आएको थिए तर मन उतै थियो। मनमा कौतुहलता थियो, उसको नाम थर घर सबै सोघ्न मन थियो, तर के गर्नु 4गते बाट मात्र 1st year को क्लास सुरुहुने वाला थियो, बल्ल आज 25,
मलाई यी बिचका नौ दिन कुनै नौ बर्ष झैं लाग्यो र प्रतिक्षाको घडी समाप्त भयो, 4 गते बिहान 7बजेबाटको क्लास रुटीन आईसकेको थियो। आफ्नो भने 9बजेबाट क्लास थियो तर पनी ठिकै छ चित्त बुझाँए।

संघै झैं कलेज गएँ उसको प्रतिक्षामा 1st yearका क्लासका ढोकातिर आखाँ डुलाई रहन्थे, मिल्थ्यो भने म ढोकैमा कुरेर बस्ने थिए होला, तर आफ्नो पनी क्लास एटेन्ड गर्नु पर्यो।
हाम्रो दुई पिरीयड पछी प्राक्टीकल टाईम थियो उनीहरुको बिदा हुन्थ्यो प्राक्टीकल सुरु नभएकै कारण हामी फुर्सदिला भएका थियौ।
बेल लाग्यो 1st yearका सबै student क्लासबाट बाहीर आउदै थिए मेरा आँखा उसकै प्रतिक्षामा थिए,
देखिई उ आज कालो ड्रेसमा, गहुँ गोरी भएपनी कालोले खुब सुहाँउदो रहेछ उसलाई। उ संगै एउटी अर्की केटी पनी निस्कीई उ भन्दा राम्री थिई, त्यसपछी मलाई यतीकुरा ढुक्क भयो की उसलाई भन्दा उसकी साथीलाई केटाहरुले पहीला जिस्क्याउने छन्। उनीहरु गेटबाट निस्कीए पछी पछी गएर नाम सोध्ने मन थियो तर त्यसो गरीन, धैर्य गरें एक्लै भेट्दा सोध्छु भनेर। यतिकैमा उ गई मन यसै उसलाई देख्दैमा प्रफुल्लीत थियो।
यतीकैमा सौरभलाई एउटा कुरा भन्नु थियो भनें, अनी भनें
"1st yearकी त्यो राम्री केटी थिई नी, त्यो संग हिड्ने केटी मन पर्यो"
" ल बधाई छ तलाई पनी कोही मन पर्यो, पख म भोली कुरा गर्छु त्यो संग" केटो तातीयो, स्कुलबाट संगै पढेको साथी भएकाले उसलाई मेरा हरेक बानीहरु थाहा थिए।
यतीकैमा हाम्रो पनी क्लास सकियो घर गयौं, घर पुगेर सौरभलाई कल गरेर "कुरा म आफै गर्छु एक्लै भेट्दा त केही नभन है" भनें, उसले पनी ल ल भन्यो।

भोलिपल्ट साझा यातायात पर्खदै गर्दा म छक्क परें उ पनी त्यहीँ गाडी पर्खन आईपुगी, उतीबेलै सौरभलाई सुनाउँ की भए तर सुनाईन।
उसको छेउमा गएर "हाई" भने उ मुस्कुराई
"तिमी पनी अस्कल नै पढ्ने हैन?"
अली सहज भई र सोधि
"कसरी थाहा भयो?"
"म नी त्यहीँ हो, अहीले 2nd year" मैले भनें
"मेरो 1st हो" उसले भनि
अप्ठ्यारो मान्दै नाम सोधे,
उसले सजिलै जवाफ फर्काई "रिया, रिया नेपाल, अनी तिम्रो?"
तिमी सम्बोधन गरी खुसी लाग्यो तपाई भनेकी भए झ्याउ हुन्थ्यो
मेरो "सम्राट"
"थर छैन?"
"दाहाल"
उ हाँसी म पनी हाँसे
यती गफ गर्दै गर्दा गाडी आयो,
चढ्यौ
गाडी खाली नै थियो अगाडी तिर गएर
म झ्याल पट्टी बस्छु है भनी उसले बुझीछे अब संगै बसेर जाउँ भन्छ भनेर होला सायद मैले पनी हुन्छ भनेँ
गाडी कुदी सके पछी मन मनै उसको नाम दोहोर्याएँ "रिया नेपाल"
उसैले कुरा सुरु गरि +2कहाँ? घर? मैले पनी उसलाई पनी उनै प्रश्नहरु सोध्दै गए उ उत्तर दिदै गई।
"आज किन ढिलो पो साँची?" मैले सोधें 
"आजबाट नौ बजेबाटै हुने रे क्लास अस्तीको रुटीन क्यानसल भयो।"
साला खुसी के हो त्यतीबेला थाहा पाएँ, यती खुसीलाग्यो की अब संघै संगै जान पाईने भयो भनेर।
"गजब भएछ त, अब मैले पनी साथी पाएँ आउने जाने" मैले भने
उ मुस्कुराई मात्र उ मुस्कुराउदा बिछट्टै राम्री

अहीले हामी कान्तीपथको जाममा थियौ, अब कलेज आउनै लागेको थियो, लाग्थ्यो हाम्रो कलेज अहील्यै नआओस।
तर आयो
जाम खुल्यो मैले उसलाई कार्ड मागे उसले पर्दैन म दिन्छु भन्दै हातमा कार्ड लिएर पैसा नीकाल्दै थिई मैले कार्ड खोसेर भाडा दिएँ, म तिर घुरेर हेरी अनी हाँसी।
हामी ओर्लीयौ "तिम्रो क्लास कती बजे सम्म?" उसले सोधि
"3 बजे"
"त्यसो भए जाने टाईम नी मिल्दो रहैछ नम्बर देउ?"
"नम्बर?"
"अं के छीटो गर क्लास सुरु हुन लागीसक्यो।"
"98426..... तिम्रो ?"
"भरे कल गर्छु गए अहीले" यतीभन्दा हामी कलेज भित्र छिरी सकेको थियौ।
सौरभ पर्खीरहेको रहेछ देख्यो मलाई र बधाई दिदै हात मीलायो र सोघ्यो भेट कहाँ? कसरी? अदी ईत्यादी
मैले पनी सविस्तार वर्णन गरेँ, क्लास गयौं

क्लास सकीयो सबै विद्यार्थि बाहीर निस्कदा कलेजको प्रङ्गण भिडभाड थियो मेरा आँखाले भने उसलाई खोज्दै थिए, कसैले पछाडी बाट प्याट्ट हान्यो, फर्केर हेरे रिया रहीछे,
"तिमीलाई हेर्दै थिए"
"थाहा थियो" कती सहजै भनीदिई
मैले सौरभ संग परीचय गराई दिए,
"जाने हैन अब?" "तिमी कता बस्छौ सौरभ?" दुईबटा प्रश्न एकै पटक आए
"जाने हो" मैले भनें "म बानेश्वर " सौरभ बोल्यौ
"जाउँ न त की सौरभको कोही छ?" भन्दै उ हाँसी र अघी लागी।

यसरी नै सुरु भए मेरा प्रेमका कथाहरु दिन बित्दै गए घनीष्ठता बढ्दै गयो
रिया र म मा त्यस्ता कुनै कुराहरु थिएनन् जो हामीले सेयर नगरेको होस्
जिन्दगीका पाईलाहरुमा हात थामीदिने कोही खास पाँएझै लागि रहेको थियो। सौरभ पनी खुसी थियो उ पनी एउटी केटी संग डेट गर्दै थियो, प्राय कलेजका खाली समय हामी दुईबाट चार भएर बिताउन थालेका थियौ, उनीहरु गर्लफ्रेन्ड व्याईफ्रेन्ड थिए, तर मेरो भने कस्तो सम्बन्ध हो बुझ्न सकेको थिईन साथि थियौं या त प्रेमी प्रेमीका।
समय बित्दै गयो हामी 3rd year को बिचतिर थियौ, उनीहरु भर्खर 2ndमा, रियाले मलाई उसका क्लासका साथिहरु संग पनी चिनजान गराई सकेकी थिई कतीपटक कलेज भन्दा बाहीर पनी भेट गर्थ्यौ, रमाईलो गर्ने हरेक पललाई हामी खेर जान दिदैन थियौ।

यस्तै एकदिन बिहानै कल गरेर "महाराजगन्जको हेभन रेस्टुरेन्टमा10 बजे आउ है एउटा सर्प्राईज पार्टी छ, चडक्क परेर आउ नी"भनेर कल आयो
"हस्" भनेर फोन राखेँ
तुरुन्तै सौरभलाई कल गरेर सोधें उसलाई पनी सेम कल आएको रहेछ।
खाना खान मन लागेन बाहीर निस्केर नास्ता गरेर आएर नुहाई धुवाई गरेर रेडी हुँदै गर्दा सौरभको कल आयो "कस्तो ड्रेसप गर्ने हौ?"
जिन्सपेन्ट र सट लगाएको थिए यही भने अनी कोट पनी लाउछु भने उसले पनी त्यसै गर्ने भयो।
कोटेश्वर बाट गाडी चढेँ, सल्लाह अनुसार बानेश्वर चोक बाट सौरभ पनी चढ्यो, गाडी खचाखच थियो, एउटा छुट्टै उल्लास थियो मनमा तर कतैकतै डर पनी थियो।
हामी पुग्यौ महाराजगन्ज चोक फोन गरेँ रियालाई
"हेलो" उसको फोनमा केटाको आबाज गुन्जीयो,
"को बोल्नु भयो?"
"म संयम हौ कीन आत्तेको? कहाँहो तपाई हरु ??
अचम्म लाग्यो संघै तिमी भनेर बोल्ने मान्छे तपाई भन्छ
"सोरभ र म चोकमा छौ?"
"ए ल दुई मिनेट है म लिन आएँ" यतीकैमा फोन काटीयो
उ आई पुग्यो "जाउँ" भन्यो हामी पछी लाग्यौ
रेस्टुरेन्टमा चहल पहल खासै थिएन पछाडी पट्टीको एउटा रुममा जमघट रहेछ। हामी पनी पुग्यौ
छक्क परे 12-14 जना परिचीत अपरीचित अनुहारहरु थिए, सौरभलाई हेरेँ उ पनी अलमल्म थियो।
रिया र सौरभकी प्रकृया बाहेक सबै थिए।
संयमले नै परीचय गराई दियो सबै अपरिचित अनुहार संग,
हामी बस्दै थियौं ढोका बाट अगाडी रुम तिर फर्केको सोफामा
अरु पनी जहाँ ठाउँ पाएका थिए सबै बसेका थिए, गफ गर्दै थियौ। अचानक ताली गुन्जीयो पछाडी फर्केर हेर्दा रिया र प्रकृया परीझै हातमा गुलाबको फुल लिएर आउदै थिए प्लान यस्तो रहेछ बल्ल थाहा पाएँ, सौरभ तिर हेरेर मुस्कुराए, उ पनी हाँस्यो उनहरु हामी सम्म आएर गुलाबको फुल हामीतिर सार्दै, घुँडा टेकेर मेरा अगाडी रिया र सौरभका अगाडी प्रकृया सबैसामु हामीलाई प्रेम प्रस्ताव राखीरहेका थिए, कतै लाज लाग्दै थियो त कतै भावुक हुदै थिएँ म, रियालाई एक टकले हेरीरहेको थिए, सबै स्तब्ध थिए सायद मेरो जवाफको प्रतिक्षामा थिए होलान।
मैले पनी उसले दिएको फुल समात्दै उसलाई I love you too भने एक्कासी सन्नाटालाई चिर्दै ताली गुन्जीयो मैले रियालाई अंगालोमा बेरेँ केही थोपा आँशुहरु मेरा आँखा बाट ढलमलाउदै बाहीर निस्कीए उसले त्यसलाई झर्न नदीई पुछीदिई।
मलाई त्यो दिन जिन्दगीकै सबै भन्दा खुसीको दिन होला झै लागीरहेको थियो, त्यहाँ उपस्थित सबै अपरीचित अनुहार आफै आफन्त हुन झै लागीरहेको थियो।
प्रकृया र सौरभकै प्लान रहेछ, ति सबै अपरीचित अनुहार रिया र प्रकृयाका साथी रहेछन +2 देखीका सौरभ पनी परीचित रहेछ। मात्र म पो रहेछु आजको स्पेशल मान्छे, म्युजीक लाई ठुलो बनायो संयमले, उसले हामीलाई गरेको सम्मान त त्यस्तो पो रहेछ, उ मलाई भीनाजु भन्दै थियो नेपाल नै थियो उ पनी। सबै जना एकछीन नाँच्यौ म भने हल्लीए नाच्न नजान्ने मै थिए होला त्यहाँ।
एकछीनमा रेस्टुरेन्टको स्टाफ आएर तपाईहरुको डिस रेडी भयो भन्यो

सबैशान्त भए
भोकाएका थिए क्यार सबैजना खान ब्यास्त भयौ मलाई पनी खुब भोक लागेको थियो, रिया म तिर हेरेर मुस्कुराउदै थिई,
सबैजनाले खाई सक्यौं।
संयम "ल है सबै जनाको फोटो खिच्ने" भनेर तम्सीदै थियो
बाहीर निस्कीयौ सबै जना, ट्राईपोडमा क्यामरा अड्याएर उ पनी रियाका छेउमा उभीयो म पनी रियाकै दाहीने पट्टी थिएँ
सौरभ र प्रकृया पनी संगै थिए अरु पनी जोडी जोडी भएर उभीएका थिए।
एउटा ग्रुप फोटो पछी पोज पोजमा फोटो खिच्यौं
दिउसोको 3 बज्न लागेको थियो सबै जना जाने तर्खरमा थिए। प्रकृया बसुन्घरा बस्थी रिया पनी बसुन्धरा नै जाने भनी फर्कीँदा सौरभ म र दुई जना साथिहरु भए, फेरी साझा चढीयो खाली थियो, उनीहरु किर्तीपुर बस्दा रहेछन् पुरानो बसपार्कमा ओर्लीए।
सौरभले म पनी कोटेश्वर जान्छु भन्यो र हामी मेरोमा पुग्यौं थकाई लागेको थियो।
बस्दै थियौं रियाको फोनबाट सौरभकोमा कल आयो आत्तीदै प्रकृया रुँदै बोल्दै थिई "रियाको एक्सीडेन्ट भयो बसुन्धरामा बसले ढक्कर दियो"
म बेहोस झै भए अधीमात्र म संग संधै संगै जिन्दगी बिताउछु भनेकी रियालाई के भयो यस्तो।
सौरभले कुन हस्पीटलमा लगेको छ भनेर सोध्यो "ग्रान्डी" प्रकृयाले भनी,
ल हामी आयौ, उसले फोन राख्यो जाउँ भनेर हात समायो म सरक्क हीँडे, गाडीमा जाने सम्भब थिएन ट्याक्सी लिएर हिड्यौ, सोह्रखुट्टे पुग्दा Oनेगेटीभ ब्लड चहाने भयो भनेर म्यासेज आयो मैले आफुलाई सम्हाल्दै, मेरो पनी हो भने, हामीलाई जतीसक्दो चाँडो पुग्नु थियो। काठमाण्डौको रोड ति माथि जामले गर्दा गाडी सर्दै मात्र छ झैं लाग्दै थियो। मैले सम्झे रवीन र किरणलाई फोन गरेर भने ग्रान्डी हप्पीटल जाओ त ब्लड चाहीयो रियाको एक्सीडेन्ट भयो भन्दा म रुँदै थिए सायद फोन काटीयो।
उनीहरु पुगिसकेका रहेछन।

अचेत ढलेकी रियालाई हस्पीटलको सानो झ्यालबाट हेरेँ रबीन र किरण पनी ब्लड दिनलाई बेडमा सुतेका थिए। मलाई यो दृश्य कतै सपना झै लागीरहेको थियो। प्रकृया हस्पीटल थर्काउने गरि रुँदै थिई सौरभ सम्झाउन लाग्यो, छोटो समयमा हामीमा एउटा धनीष्ठता कायम भएको थियो दिदी बहीनी झैं थिए उनीहरु।
मैले छेउमा गएर रियाको घरमा खबर गरेको छ छैन सोधे, उसले छैन भन्दै रियाको मोबाईल म तिर दिई, मलाई कल गर्ने आँट जुटाउन निकै समय लाग्यो, बेलुकाको 7बजेको थियो मैले रियाको दाई सुयोगलाई कल गरें, आफ्नै मोबाईल बाट
"हेलो"
"दाई म रियाको साथी सम्राट"
"ए भाई भन के छ हाल खबर रियाले कुरा कर्दै हुन्छे तिम्रो बारेमा"
"दाई केही ठिक छैन" भन्दै रोएछु, हेलो हेलो भन्दै उताबाट दाई चिच्याई रहेका थिए। आफुलाई सम्हाल्दै
"रियाको एक्सीडेन्ट भयो"
"कहीले ?"
"अधी पाँच बजे तिर बसुन्धरामा"
"कुन हस्पीटलमा छौ अहीले?"
"ग्रान्डी"
"ल म आएँ"
कसरी आउछन मलाई थाहा भएन तर आएँ भने फोन राखिदीए सौरभ प्रकृयालाई सम्झाउदै थियो। म आफै अवाहक भएको थिए,
भित्र हेरें पर्दा लगाईएको थियो डाक्टरहरु तल्लीन थिए,
रबिन र किरण पनी शरीरको एक थोपा रगत रहुन्जेल दिन तयार थिए।
म पनी बसें झोक्राएर, एकजना डक्टर हतारमा आएर भित्र छिरे मलाई कता कता डर लागीरहेको थियो। रातीको 10 बजेको हुँदो हो  रियाका दाई सुयोग आईपुगे के भएर यस्तो भयो भन्दै अताल्लीए, एकछीनमा आफै शान्त भए।

म नजीकै बसेर सुनाउदै थिए मलाई प्रेम गर्ने कुरा मलाई भन्दा पहीला उसले दाजुलाई भनेकी रहीछ मलाई सबै कुरा भने। उनीहरु दाजु बहीनि भन्दा पनी साथी बढी थीए कहीले काँही फोन गर्दा भन्थि म सम्राट संग छु, कहील्यै कोहो? भनेर सोधेको सुनीन् उसले पहीला नै भनेकी रहीछ। दाजुले भनेका कुरा सुनेर म भक्कानीए। मलाई सम्झाए उनले आफै दाजु झै लाग्यो। दैवले पनी कुन दिनमा भेट गराएछ झै लागीरहेको थियो, जुनदिन उसले मलाई अंगाली त्यहीदीन यस्तो भयो।

केही सोच्न सकेको थिईन, म रातको 1बजे डाक्टरहरु बाहीर आए र भने
"I am sorry"
हस्पीटलको वातावरण कोलाहल पुर्ण भयो, म बेहोस झै थिए, उसलाई हेर्न भित्र छीरें उ अब यस दुनीयाँमा थिईन अब उ बोल्ने छैन हाँस्ने छैन, म संग कलेज जाने छैन, मलाई प्रेम गर्छु भनेको दिन उसले यो संसार छोडेर गई।
दाई,सौरभ,प्रकृया,रबीन,किरण कसैका आखाँ सुक्खा थिएनन् ति सबैले एउटी साथी गुमाएका थिए, मैले मेरो सबथोक गुमाए झै लागिरहेको थियो। मेरो प्रेम मरेको थियो। मेरो खुसी मरेको थियो। मेरा हरेक कुरा मरेका थिए। थिए त सिर्फ म मात्र बाँकी एउटा जिउँदो लास बनेर।

साढे तिनमा हाँसी खुसी बिदा भएकी मेरी रियाले यो संसार छोडेर जाली भन्ने कुरा मेरो कल्पना शक्ती भन्दा बाहीरको कुरा हो। जिवनका अनेक कठोर परिक्षाहरुलाई परास्त गर्न सक्छु जस्तो लाग्थ्यो उ म संग हुँदा।
उसले मलाई प्रेम गर्छु भनेको मात्र केही घण्टा भएपनी म उसलाई त्यसदिनबाट प्रेम गर्थे जुनदिन उसले कलेजमा Asmission गरेकी थिई। मैले उ संग सम्बन्ध साथीको मात्र बनाएको थिए तर म प्रेम गर्थे हरपल हरक्षण, उसका हरेक खुःसीमा हाँस्नु हरेक दुःखमा रुनु मेरो दैनीकी बनेको थियो त्यस दिन देखी जुन दिन मैले उसलाई देखें।

यो संगै मेरा जिन्दीका हरेक ईच्छा चहानाहरु मरेर गए। मेरो 3rd year को  परीक्षाको फर्म खुल्यो न कलेज जान मन लाग्न थाल्यो न त पढ्न सबै कुरा सकीए झै लाग्थ्यो। हेरेक पाईलामा साथ दिन्छु भन्ने मान्छे मेरो हात थामीदिने मान्छे मैले गुमाएको थिए। प्रेम त्यसले गर्छ जसले बुझ्छ। संसारमा सबैमान्छेले कहाँ सच्चा प्रेम गर्छन र जसले गर्छन उसले सबै बिर्सन्छन। मैले पनी बिर्सीए मेरा ति सबै थोक जो म संग सरोकार राख्थे।

Monday, 6 March 2017

❤❤

आकाशको चन्द्रमा ल्याउन त सक्ने तागत ममा छैन तर तिम्रा लागी मान्छेहरुको भिडबाट माया बटुलेर ल्याउन सक्छु।।

#Photography

“कुकुर संसारको एकमात्र यस्तो प्राणी हो, जसले आफूलाई भन्दा आफ्नो मालीकलाई बढी माया गर्छ ।”

आलु प्रेम

बजारमा सर्वत्र बेच्न राखेको आलु जस्तो भयो प्रेम
न ग्राहकको कमी छ न त आलुको नै
न भाउ घट्छ न ग्राहक आउन छोड्छ,
बस! बार्गेनीङ चल्छ 😕😕

खुसीको खोज ☺

मान्छेहरु आफ्नो खुसीका लागी के गर्दैनन्, कोही अपराध गर्छन त कोही उपकार गर्छन्। अपराधीलाई पनी नजीकबाट नियाल्नेहो भने उसले खुसीपाउनैकै लागी अपराध गर्छ, चाहे त्यो क्षणीक खुःसीमात्र कीन नहोस्।

The Eastern Paradise of Ilam Nepal "Shree Antu Ilam"

  Shree Antu lies in Ilam District in Province No.1 of eastern Nepal. It is a tourist destination famous for the view of sunrise. It is beli...