Friday, 31 July 2020

व्यस्त

                           

नेताहरु कुर्सीमा व्यस्त 
मन्त्रीहरु भ्रष्टाचारमा व्यस्त
न्यायाधीश अपराधी छुटाउन व्यस्त 
जनता विरोधमा व्यस्त 
प्रहरी प्रदर्शन दमन गर्न व्यस्त 
विद्यार्थी परीक्षा दिँदा कोरोना लाग्छ 
भनेर सडकमा आन्दोलन गर्न व्यस्त 
सामाजिक अभियन्ता इन्टरभ्यु दिन व्यस्त 
अभिनेता अभिनेत्री एक अर्कालाई सिध्याउनमा व्यस्त 
कृषक खेतबारी व्यस्त 
युट्बरहरु कन्टेन्ट खोज्नमा व्यस्त 
गरिब दुखि बाढी परिरोमा जोगिन व्यस्त 
NGO/INGO राहत बाढेझैं गर्नमा व्यस्त
कोहि नानि फ्याक्नमा व्यस्त 
कोहि एसिड हान्नमा व्यस्त  

कोहि सडकमा व्यस्त
कोहि सदनमा व्यस्त
कोहि इन्टरनेटमा व्यस्त

हिमाल पग्लिनमा व्यस्त 
पहाड बग्नमा व्यस्त 
तराई डुब्नमा व्यस्त

कोरोना भिडभाडमा मस्त 

जय होस् 
                                        ©  सृजन शर्मा 

Friday, 10 July 2020

सुन्दरताको पाठ

 सुन्दरताको पाठ कहाँ वाट सिकायो थाहा छैन तर पनि यो सुन्दर छ र यो छैन भनेर छुट्याउन जान्ने भएको छु। 

Tuesday, 7 July 2020

People Nature

Some people are real and some people are good. Some people are fake and some people are real good at being fake.

चलायमान सडकहरू

यो बाटोले हजारौं यात्रुहरुलाई गन्तव्य सम्म पुर्‍यायो होला।
तर आजभोलि यि बाटाहरू पनि सुनसान छन् चुपचाप छन्। दिनमा टन्टलापुर घाममा र रातको चिसो सिरेटोमा सेकिदै ..........
|| चलायमान|| || घुम्तिहरु ||

The Eastern Paradise of Ilam Nepal "Shree Antu Ilam"

  Shree Antu lies in Ilam District in Province No.1 of eastern Nepal. It is a tourist destination famous for the view of sunrise. It is beli...